मेस्सीको चोट सामान्य, तर मैदान फर्कन अझै समय लाग्ने
सोमबार, १९ साउन २०८२, १३ : ०३
सारांश
- इन्टर मायामीले लियोनल मेस्सीको चोट सामान्य भएको जनाएको छ।
- मेस्सी नेकासाविरुद्धको खेलमा चोटका कारण मैदानबाट बाहिरिएका थिए।
- मेस्सीको चोट निको भएपछि मात्र मैदान फर्किने समय निश्चित हुनेछ।
काठमाडौँ । स्टार खेलाडी लियोनल मेस्सीको चोट सामान्य भएको इन्टर मायामीले जनाएको छ ।
आइतबार बिहान लिग कपमा नेकासाविरुद्ध खेलको ११औँ मिनेटमा चोट लागेपछि मेस्सी मैदानबाट बाहिरिएका थिए ।
मायामीले एक विज्ञप्ति जारी गर्दै मेस्सीको चोट सामान्य भएको तर, मैदान आउने समय भने अझै टुङ्गो नलागेको बताएको छ ।
‘मेस्सीको दहिले टुट्टामा सामान्य चोट छ । उनी मैदान फर्कने कुरामा उनको चोटको निको हुने प्रक्रियाबाट थाहा हुनेछ,’ मायामीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण