ऐतिहासिक लगख्यः हिटी सरसफाइ गर्दै ललितपुर महानगरपालिका, तस्बिरहरू
सोमबार, १९ साउन २०८२, १४ : १९
सारांश
- ललितपुर महानगरपालिका-१५ मा रहेको ऐतिहासिक लगख्यः हिटीको पुनर्निर्माण भइरहेको छ।
- हिटीको सरसफाइ तथा पुनर्संरचनाका क्रममा जीर्ण अवस्थाका संरचना मर्मत गरिँदैछ।
- ढल निकास अवरुद्ध हुँदा हिटीमा हिलो जम्ने समस्या देखिएको छ।
ललितपुर । ललितपुर महानगरपालिका–१५ मा अवस्थित ऐतिहासिक लगख्यः हिटीको निर्माण मल्लकालमा गरिएको थियो । यसलाई वि.सं. २०५० मा स्थानीय समुदाय र ललितपुर महानगरपालिकाको सहकार्यमा पुनर्निर्माण गरिएको थियो।
_iUpnSsHFAE.jpg)
हाल ललितपुर महानगरद्वारा हिटीको सरसफाइ तथा पुनर्संरचनाको काम भइरहेको छ। जीर्ण अवस्थामा पुगेको हिटीबाट झार हटाई इँटा मिलाउने काम भइरहेको छ।
_S7ir2gYnus.jpg)
तल्लो भागमा जमेको हिलो सुकाएपछि निकाल्ने योजना बनाइएको छ। ढल निकास अवरुद्ध भएकाले हिलो जम्ने समस्या देखिएको छ, जसले पानी पर्ने बेलामा थप चुनौती उत्पन्न गर्न सक्छ।
_PZ6w7Fhlpq.jpg)
_O6Fey1rUeN.jpg)
_qQ6zWiOH8E.jpg)
_IXx1YCQm3b.jpg)
_xghPT8g6AV.jpg)
_8uRV7TKd3H.jpg)
_2DrWej5ybY.jpg)
_bMiS6vYSHJ.jpg)
_qQTpqiwnRd.jpg)
_x2Zwcq6YqP.jpg)
_GSzpS6zu4C.jpg)
_QrTJo9ugz6.jpg)
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण