निर्णय
राष्ट्रिय राजमार्ग बाहेकका सहायक राजमार्ग प्रदेश र स्थानीय सरकारलाई जिम्मा दिने निर्णय
मङ्गलबार, २० साउन २०८२, १८ : २८
काठमाडौँ । केन्द्र सरकारले राष्ट्रिय राजमार्ग बाहेकका सहायक राजमार्ग प्रदेश सरकारलाई जिम्मा दिने निर्णय गरेकाे छ ।
भाैतिक पूर्वधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले मर्मत सम्भार गर्दै आएकाे ३ हजार ७८ किलोमिटर बराबरको सहायक राजमार्ग हस्तान्तरण गर्ने निर्णय गरेको हाे ।
भाैतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालकाे अध्यक्षतामा मंगलबार बसेकाे संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अनुसारको विषयगत समितिको बैठकले उक्त निर्णय गरेकाे हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण