फोटो फिचर
चाँगुनारायणको देश यात्रा : बद्रीनारायणका रूपमा वसन्तपुर भित्र्याइयो (तस्बिरहरू)
बुधबार, २१ साउन २०८२, १८ : २८
काठमाडौँ । श्रावण शुक्ल द्वादशीको दिन बुधबार भक्तपुरस्थित चाँगुनारायण भगवानको बद्रीनारायणको रूपमा विशेष पुजाका साथै देश यात्राका क्रममा वसन्तपुर ल्याइएको छ ।
देश यात्राका क्रममा लक्ष्मी नारायण र सरस्वतीको प्रतीक स्वरूप तीन वटा कलशलाई जमलपाटी गई गुरुजुको पल्टनको टोलीबाट हर्षबढाइँ गर्दै जमल पाटीबाट हर्षोउल्लास पूर्वक जात्रा गरी प्राचीन राजदरबार हनुमानढोकामा ल्याइएको थियो ।
हनुमानढोका पुगे पश्चात् जिवित देवी कुमारीको प्रत्यक्ष नजरमा विशेषपुजा लसकुस गरी तलेजु भवानीको मुलढोकाबाट भित्र्याइएको छ ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण