उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता सुरु, तस्बिरहरु
शुक्रबार, २३ साउन २०८२, १४ : ५४
सारांश
- उपत्यकाव्यापी बौद्ध इन्टरनेशनल इन्टर स्कुल बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ।
- प्रतियोगितामा छात्र र छात्रा समूहका ३७ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
- प्रतियोगितामा २५ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ।
काठमाडौँ । उपत्यकाव्यापी बौद्ध इन्टरनेशनल इन्टर स्कुल बास्केटबल (बीआईबी) प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
आठौं संस्करणको बिआईबि बास्केटबल प्रतियोगिता नेपाल बास्केटबल एसोसिएसनका अध्यक्ष भिमसिंह गुरुङको प्रमुख आतिथ्यमा आजदेखि बौद्ध इन्टरनेशनल स्कुलमा सुरु भएको हो । १९ दिनसम्म चल्ने यो प्रतियोगितामा छात्र र छात्रा समूहका ३७ टोली उपाधि होडमा छन् ।
अन्तर विद्यालय प्रतियोगितामा यो वर्ष २५ वटा विद्यालय सहभागी रहेको ८ औँ संस्करणमा २१ छात्र र १६ छात्रा टोला सहभागी छन् । विजेता विद्यालयले ट्रफी मेडल पाउने आयोजक बौद्ध इन्टरनेशनल स्कुलका प्रधानाध्यापक हरि लामाले जानकारी दिए ।
_4nmYsjzwFO.jpg)
_5BH5nxZyOK.jpg)
_qCPeA9iFyW.jpg)
_GuYhjj5HSo.jpg)
_4h39ZkYk0v.jpg)
_ITCa4O9EMn.jpg)
_NBAR8Lt2JH.jpg)
_RIXZhZew8D.jpg)
_SYG6WpN4gF.jpg)
_iiZWjRfNBw.jpg)
_kIblWQyhRq.jpg)
_rJ4AloSGjO.jpg)
_8eBLWLA2tJ.jpg)
_GSwixf5WbJ.jpg)
_aGW6Pdy3Xa.jpg)
_QUuAqoOG9h.jpg)
_TtwDR8mrOT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण