उत्तम थापालाई काठमाडौँले ३ लाखमा किन्यो
शनिबार, २४ साउन २०८२, १७ : ११
सारांश
- काठमाडौँ गोर्खाजले उत्तम थापा मगरलाई ३ लाखमा किनेको छ।
- उनी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौंको जर्सीमा देखिनेछन।
- उत्तम थापा मगर सी क्याटेगोरिका खेलाडी हुन्।
काठमाडौँ । काठमाडौँ गोर्खाजले उत्तम थापा मगरलाई ३ लाखमा किनेको छ ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा उनी काठमाडौंको जर्सीमा देखिनेछन । उनी सी क्याटेगोरिका खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण