अपडेट
गुण्डा नाइके चक्रे मिलन फेरि पक्राउ
बुधबार, २८ साउन २०८२, १९ : २१
काठमाडाैँ । गुण्डा नाइके चक्र मिलन फेरि पक्राउ परेका छन्।
बुधबार धरौटी बुझाएर छुटे लगत्तै भक्तपुरमा अर्को मुद्दा रहेकाले प्रहरीले फेरि पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले उनलाई फेरि नियन्त्रण लिएर भक्तपुर प्रहरीको जिम्मा लगाइएको रातोपाटीलाई बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण