संसद् बैठक
सरकार प्रश्नहरूको उत्तर नदिई मिडिया र सोसियल साइटका लागि कन्टेन्ट उत्पादन गर्न लाग्यो : सापकोटा
बिहीबार, २९ साउन २०८२, १३ : ४६
सारांश
- माधव सापकोटाले सरकारले संसदको निर्देशन पालना नगरेको आरोप लगाए।
- उनले सरकार मिडिया र सामाजिक सञ्जालका लागि मिथ्या कथा बनाइरहेको बताए।
- सापकोटाले तातोपानी र रसुवागढी नाका बन्द हुँदा महँगी बढ्ने चिन्ता व्यक्त गरे।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य माधव सापकोटाले सरकार संसद्ले दिएको निर्देशन पालना गर्ने र प्रश्नहरूको उत्तर दिने भन्दा पनि मित्थ्या प्रकारका कथाहरू सिर्जना गरेर मिडिया र सोसियल साइटका लागि कन्टेन्ट उत्पादन गर्ने ध्याउन्नमा लागेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले यो विषयान्तर भएको भन्दै यसमा खबरदारी आवश्यक रहेको बताए । यस्तै उनले तातोपानी र रसुवागढी नाका बन्द हुँदा चाडबाडको मुखमा महँगी बढ्ने चिन्ता समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण