फोटोफिचर
तस्बिरमा हेर्नुहोस् जसपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबिचको कार्यगत एकता कार्यक्रम
बिहीबार, २९ साउन २०८२, १७ : २१
सारांश
- जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकताको सहमति भएको छ।
- अशोक राई र राजेन्द्र महतोले १८ बुँदे उद्देश्य, १३ बुँदे संगठनात्मक संरचना र ६ बुँदे आचारसंहितामा हस्ताक्षर गरे।
- दुवै पार्टीका नेताहरूले कार्यगत एकताको घोषणा गर्दै सहमति पत्रमा हस्ताक्षर गरे।
काठमाडौँ । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच बिहीबार कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकताको घोषणा गर्दै १८ बुँदे उद्देश्य, १३ बुँदे सङ्गठनात्मक संरचना सञ्चालन विधि र र ६ बुँदे आचारसंहितामा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रमा राई र महतोले बिहीबार हस्ताक्षर गरेका हुन् ।
तस्बिरमा हेर्नुहोस् कार्यगत एकता कार्यक्रम
_CO4BwmyLQv.jpg)
_47LrhshN5b.jpg)
_6lATri0EDg.jpg)
_mlGNdFMVSh.jpg)
_DcGGSzo1Xp.jpg)
_ED1LKASQsv.jpg)
_rTGP8n2fuN.jpg)
_LQ6yvpbiP9.jpg)
_HaFPROamcx.jpg)
_Bvd61ofoHs.jpg)
_DcdTywFEQe.jpg)
_Q332LGidIz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण