समाचार
डेंगु सङ्क्रमणका कारण काठमाडौँमा २४ वर्षीया युवतीको मृत्यु
शुक्रबार, ३० साउन २०८२, १६ : ३७
काठमाडौँ । डेंगु सङ्क्रमणका कारण काठमाडौँमा २४ वर्षीय युवतीको मृत्यु भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगु सङ्क्रमित ती युवतीकोको बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
कुनै पनि दीर्घरोग नलागेकी काठमाडौँ कालीमाटीकी ती युवतीको उपचारको क्रममा डेंगुकै कारण मृत्यु भएको हो । उपचारका क्रममा ती युवतीलाई ‘सिजर’ समेत देखिएको उपचार संलग्न चिकित्सकले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण