९४ कम्पनीका पाँच हजार रोपनीभन्दा धेरैको प्लटिङ रोकियो
बुधबार, ०४ भदौ २०८२, १२ : ०३
सारांश
- काठमाडौँ उपत्यका विकास प्राधिकरणले ९४ कम्पनीका पाँच हजार रोपनी बराबरको प्लटिङ रोकेको छ।
- चैत ३ गतेदेखि सुरु अवैध प्लटिङ रोक्नेगरी प्राधिकरणले कारबाही थालेको हो।
- जिल्ला आयुक्त सुभाष बस्नेतले कारबाहीबारे जानकारी दिए।
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले ९४ कम्पनीका पाँच हजार रोपनी बराबरको प्लटिङ रोकेको छ ।
प्राधिकरणले चैत ३ गतेदेखि सुरु अवैध प्लटिङ रोक्नेगरी सुरु गरेको कारबाहीका क्रममा सो बराबरको प्लि६ रोकको जिल्ला आयुक्त सुभाष बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण