मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक
बुधबार, ०४ भदौ २०८२, १७ : ५४
काठमाडौँ । दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय बुधबार सार्वजनिक भएको छ ।
सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।
जसअनुसार दुई मन्त्रीसहित ८ जनाको विदेश भ्रमण बैठकले स्वीकृत गरेको छ ।
यस्तै सैनिक अधिकारीहरूको बढुवा गर्ने, राष्ट्रिय युवा नीति स्वीकृति गर्ने, नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने लगायतका निर्णय भएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण