सरुवा
१२ जिल्लाका सीडीओको सरुवा
बुधबार, ०४ भदौ २०८२, २० : ४३
काठमाडौँ। गृह मन्त्रालयले उपसचिव प्रमुख जिल्ला अधिकारी हुने १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरू सहित अन्य को सरुवा गरेको छ ।
बुधबार सचिवस्तरीय निर्णयबाट १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो। उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु,रसुवा,मनाङ,बाजुरा लगायत १२ जिल्लाका सीडीओहरुको सरुवा गरिएको हो।
उनीहरूलाई गृह मन्त्रालय वा सो अन्तर्गतका नियकाहरुमा पदस्थापन गरिएको छ ।
यस्तै मन्त्रालयले अन्य जिल्लाका सीडीओहरूकाे समेत सरुवा गरेकाे छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण