सरुवा
एकै पटक गृहले २७ जिल्लामा पठायो नयाँ सीडीओ
बुधबार, ०४ भदौ २०८२, २१ : ५०
काठमाडौँ । एकै पटक गृह मन्त्रालयले २७ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी(सीडीओ) हरू पठाएको छ । मन्त्रालयले उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन सहित २७ जिल्लामा नयाँ सीडीओहरु पठाएको हो ।
काठमाडौँको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बनाएर पठाइएको छ । यसअघि काठमाडौँका सीडीओ रहेका ऋषिराम तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ललितपुरमा सहसचिव सुमन घिमिरेलाई सीडीओ बनाइँदा भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई पदस्थापन गरिएको छ ।
मन्त्रालयले उनीहरूसहित अन्य सहसचिवहरूको समेत सरुवा गरेको हो । यसका साथै उपसचिव सीडीओ हुने बाजुरा,मनाङ लगायतका १२ जिल्लाका सीडीओहरुको समेत सरुवा गर्दै नयाँ पठाएको हो ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण