सात तस्बिरमा हेर्नुहोस् शिक्षा समितिको बैठक
बिहीबार, ०५ भदौ २०८२, ०९ : ४१
सारांश
- विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० माथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भयो।
- निजी विद्यालय सञ्चालकहरूले विधेयकको विरोध गर्दै आन्दोलन गरिरहेका छन्।
- शिक्षक महासंघले पनि केही प्रावधानमा असहमति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ।
काठमाडौँ । विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० माथि छलफल गर्न बोलाइएको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ । बिहान ८ बजेका लागि बैठक ९ः३० मा मात्र सुरु भएको हो ।
निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन र प्याब्सनले विधेयकप्रति असहमति जनाउँदै ५ बुँदे मागसहित आन्दोलनमा उत्रिएको बेला आज समितिको बैठक बसेकाे हाे ।
यता शिक्षक महासंघले पनि विद्यालय शिक्षा सम्बन्धी विधेयकमा समावेश गर्न लागिएको कतिपय प्रावधानमा असहमति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ । यस्तो अवस्थामा आज बसेको शिक्षा समितिको बैठकलाई चासोपूर्वक हेरिएको छ ।
_q69KrNMdEy.jpg)
_lP2y84vmJJ.jpg)
_oM0ac3gpIg.jpg)
_vyoBMD2EiX.jpg)
_4Q8kCbBYoR.jpg)
_kMnPSONy3R.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण