उपेन्द्र यादवमाथि झुटा आरोप लगाएको भन्दै विरोध प्रदर्शन
बिहीबार, ०५ भदौ २०८२, १९ : ०२
सारांश
- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका झुटा आरोपको विरोधमा महिला सङ्घले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
- सर्वोच्च अदालतले रौतहटको गौर हत्याकाण्डको विषयमा अनुसन्धान अघि बढाउन आदेश दिएपछि विरोध भएको हो।
- विरोध प्रदर्शनमा सहभागी महिलाहरूले यादवमाथि लगाइएका आरोपहरू निराधार र षड्यन्त्रपूर्ण रहेको बताए।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका झुटा आरोपको विरोधस्वरुप समाजवादी महिला सङ्घ केन्द्रीय समितिले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
_q94xSaE4eO.jpg)
सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतविरुद्ध रौतहटको गौर हत्याकाण्डको विषयमा अनुसन्धान अघि बढाउन भन्दै परमादेश जारी गरेको थियो ।
_ew5yRFETUg.jpg)
विरोध कार्यक्रममा सहभागी महिलाले यादवको छविमा आघात पुर्याउने उद्देश्यले निराधार र षड्यन्त्रपूर्ण आरोप लगाइएको भन्दै त्यसको कडा प्रतिवाद गरेका छन्। उनीहरूले झुटा आरोप फिर्ता लिन सम्बन्धित पक्षलाई चेतावनी दिँदै न्यायसंगत राजनीतिक अभ्यास गर्न आग्रह गरे।
_b1kx4kx9DL.jpg)
_4IsnoEjweJ.jpg)
_iFNbiTtlfj.jpg)
_zWhpDyvrKn.jpg)
_yiMbTnk1j6.jpg)
_m3PhCNSpy4.jpg)
_DFFg0QcJrA.jpg)
_yUOKvFjoOM.jpg)
_Kn4t8gOGhC.jpg)
_4TxuBZYAJc.jpg)
_i9BtHX55pi.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण