काठमाडौँ । वर्षायाममा डेंगु रोगको प्रकोप बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले एक दिने ‘मेगा अभियान’ सञ्चालन गरेको छ । महानगरले शुक्रबार ‘वाक एण्ड एक्ट’ (खोज र नष्ट गर) विशेष अभियान सञ्चालन गरेको हो ।
_pdQrtj6q0O.jpg)
विभागका प्रमुख दीपक कुमार केसीका अनुसार महानगरपालिका अन्तर्गतका सबै विभाग, इकाई, सचिवालय र आयोजनाका सम्पूर्ण कर्मचारीहरूलाई अभियानमा सहभागी हुन निर्देशन दिइएको छ । अभियानमा महानगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको छ।
_T7iJOXU18G.jpg)
नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले श्रावण महिनालाई ‘डेंगु रोग सचेतना महिना’को रूपमा मनाउने निर्णय गरेसँगै महानगरले पनि आफ्नो सक्रियता बढाएको हो । कार्यक्रम शुक्रबार बिहान राष्ट्रिय सभागृह, काठमाडौँबाट सुरु भएको थियो।
_egfCFBPEtp.jpg)
_TSxcKkM3bL.jpg)
_ybcD9WAwBw.jpg)
_PD9r80Q4TG.jpg)
_z1cNeIl9zW.jpg)
_mbLvoHIwha.jpg)
_SFe7UifOgE.jpg)
_NdznU1nVtH.jpg)
_T8zIXx3SKS.jpg)
_w8GCrgPT4P.jpg)
_tVEg2BuBeU.jpg)
_DMMzdvvc6y.jpg)
_tgV3fvK2QX.jpg)
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया