काठमाडौँ । वर्षायाममा डेंगु रोगको प्रकोप बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले एक दिने ‘मेगा अभियान’ सञ्चालन गरेको छ । महानगरले शुक्रबार ‘वाक एण्ड एक्ट’ (खोज र नष्ट गर) विशेष...