प्रधानमन्त्रीलाई रुघा लागेकाे भन्दै एकैछिन बसेर सकियो मन्त्रिपरिषद् बैठक
सोमबार, ०९ भदौ २०८२, २० : ५४
काठमाडौँ । मन्त्रिपरिषद् बैठक एकैछिन बसेर सकिएको छ । सोमबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक पौने सात बजे सुरु भएको थियो ।
बैठकमा केही इलाका प्रशासन कार्यालय, उखु किसानको आन्दोलन लगायतमा छलफल भएपनि निर्णय केही नभएको एक मन्त्रीले बताए ।
‘तिजको शुभकामना आदान प्रदान भयो, केही स–साना विषयमा छलफल पनि भयो । तर समाचार बन्ने किसिमका खासै निर्णय भएनन्’, एक मन्त्रीले भने, ‘आज प्रधानमन्त्रीज्युले मलाई रुघा लागेको छ भन्नुभयाे । अर्काे दिन अलिबेर बसेर निर्णय गरौला भनेर बैठक सकियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण