बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।  बैठकले केही नियुक्ति लगायतका विषयमा निर्णय गर्ने बताइएको छ।...