लिगको विषयमा 'ए' डिभिजन क्लबसँग छलफल गर्दै एन्फा
बुधबार, ११ भदौ २०८२, १० : १६
सारांश
- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग आयोजनाबारे छलफल गर्ने भएको छ।
- एन्फाले बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ए डिभिजन लिग क्लबहरूसँग छलफल गर्नेछ।
- आज अनौपचारिक र पाँच दिनपछि औपचारिक रूपमा क्लबहरूसँग लिगबारे छलफल हुनेछ।
काठमाडौँ । 'ए' डिभिजन लिग आयोजनाको विषयमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले छलफल गर्ने भएको छ ।
एन्फाले बुधबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा ए डिभिजन लिग क्लबसँग छलफल गर्ने भएको हो ।
लामो समय यता रोकिएको लिगको विषयमा आज अनौपचारिक छलफल हुने र पाँच दिन पछि औपचारिक रूपमा क्लबसँग छलफल गर्ने एन्फाले जानकारी दिएको छ।
‘आज अनौपचारिक रूपमा क्लबहरुसँग छलफल हो । पाँच दिनपछि औपचारिक रूपमा छलफल हुनेछ,’ एन्फाका प्रवक्ता सुरेश शाहले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण