कलाकार केदार घिमिरे घाइते
बुधबार, ११ भदौ २०८२, १५ : ५४
काठमाडौँ । कलाकार केदार प्रसाद घिमिरे घाइते भएका छन् । मंगलबार ब्याडमिन्टन खेल्ने क्रममा चिप्लिएर भुईँमा लड्दा उनको दाहिने कुहिनोमा चोट लागेको छ ।
उनी अभिनित चलचित्र माग्ने राजा अहिले प्रदर्शनमा छ । उनी हातमा चोटका बाबजुद पनि हलहरूमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण