काठमाडौँ । नेपाली कला क्षेत्रका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ यतिबेला अमेरिकामा छन्। उनी लामो समयदेखि अमेरिकामा रहनुको पछाडि त्यहाँको स्थायी बसोबास अनुमति पत्र अर्थात् ‘ग्रीन कार्ड’ को...