प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
बिहीबार, १२ भदौ २०८२, ०९ : ०७
सारांश
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ वटा नयाँ पाठ्यक्रमहरू कार्यान्वयन गर्ने भएको छ।
- परिषद्को पाठ्यक्रम विकास महाशाखाले यस सम्बन्धमा सूचना जारी गरेको छ।
- नयाँ पाठ्यक्रमले विद्यार्थीहरूको प्राविधिक ज्ञान र सीप बढाउन मद्दत गर्ने विश्वास छ।
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ वटा नयाँ तथा परिमार्जित पाठ्यक्रमहरू कार्यान्वयनमा ल्याउने भएको छ।
परिषद्को पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले सो सम्बन्धी एक जरुरी सूचना जारी गर्दै यसको जानकारी दिएको हो।
परिषद्को पाठ्यक्रम निर्धारण समितिको विभिन्न मितिमा सम्पन्न बैठकबाट स्वीकृत भएका यी पाठ्यक्रमहरूले विद्यार्थीहरूको प्राविधिक ज्ञान र सीप अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
नयाँ र परिमार्जित पाठ्यक्रमहरू यस प्रकार छन् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण