आठ वर्षपछि छबिसपाथिभेरा गाउँपालिका–६ मा वडा कार्यालयको उद्घाटन
बिहीबार, १२ भदौ २०८२, १७ : १५
सारांश
- छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवनको उद्घाटन गरियो।
- संविधानसभा सदस्य जनकबहादुर बुढाले औपचारिक समारोहमा भवनको उद्घाटन गरे।
- आठ वर्षपछि वडाले आफ्नै कार्यालय भवन पाएको हो, जसले सेवा प्रवाह सहज बनाउनेछ।
बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। बिहीबार एक औपचारिक समारोहका बीच संविधानसभा सदस्य जनकबहादुर बुढाले वडा कार्यालयको उद्घाटन गरेका हुन्।
स्थानीय तह सञ्चालनमा आएको आठ वर्षपछि मात्र वडा नम्बर ६ ले आफ्नो कार्यालय पाएको हो । यसअघि वडा साविकको गाविसको भवनबाट सेवा सञ्चालन गर्दै आएको थियो । वडाअध्यक्ष गजेन्द्र बुढाका अनुसार अब आफ्नै भवनबाट सेवा सञ्चालन हुँदा सेवा प्रवाहमा सहज हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण