बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। बिहीबार एक औपचारिक समारोहका बीच संविधानसभा सदस्य जनकबहादुर बुढाले वडा कार्यालयको उद्घाटन गरेका हुन्। स्थानीय तह...