राष्ट्रिय यु–२३ टोलीको सहायक म्यानेजरमा श्रेष्ठ नियुक्त
शनिबार, १४ भदौ २०८२, ११ : ४०
सारांश
- विक्रम श्रेष्ठ राष्ट्रिय यु-२३ टोलीको सहायक टोली व्यवस्थापकमा नियुक्त भएका छन्।
- उनले एन्फा महासचिवबाट नियुक्ति पत्र प्राप्त गरे, तर एन्फाले शनिबार मात्र जानकारी दियो।
- यु-२३ टोलीले ताजकिस्तानमा एएफसी यु-२३ एसियन कप छनोटमा भाग लिनेछ र शनिबार बिदाइ हुँदैछ।
काठमाडौँ । राष्ट्रिय यु–२३ टोलीको सहायक टोली व्यवस्थापकमा विक्रम श्रेष्ठ नियुक्त भएका छन् ।
उनले शुक्रबार एन्फा महासचिव किरण राईबाट नियुक्ति पत्र पाएका हुन् । यद्यपि श्रेष्ठलाई नियुक्त गरेको कुरा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शनिबार र मात्र जानकारी गराएको हो ।
राष्ट्रिय यु–२३ टोलीले ताजकिस्तानमा हुने एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगितामा भाग लिने कार्यक्रम छ । नेपाली टोलीको आज शनिबार बिदाइ गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण