मनोरञ्जन
८६ चलचित्रकर्मीलाई आजै ‘विशिष्ट चलचित्रकर्मी परिचय पत्र’, क–कसले पाउँदैछन् ?
आइतबार, १५ भदौ २०८२, १३ : १५
१
काठमाडौँ । दीपकराज गिरी, जितु नेपाल, दीपाश्री निरौला, रमेश उप्रेती लगायत ८६ चलचित्रकर्मीलाई नेपाल सरकारले ‘विशिष्ट चलचित्रकर्मी परिचय पत्र’ प्रदान गर्दैछ । चलचित्र विकास बोर्डले आइतबार एक कार्यक्रमबिच उक्त प्रमाण पत्र वितरण गर्न लागेको हो ।
चलचित्र विकास बोर्डमा आयोजना आजै आयोजना गरिएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रमाण पत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण