बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

चक्रपथमा निजी स्कुलका बसको र्‍याली, तस्बिरमा हेर्नुहोस्

सोमबार, १६ भदौ २०८२, १२ : ४४
सोमबार, १६ भदौ २०८२

सारांश

  • निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा स्कुल बसको र्‍याली प्रदर्शन गरे।
  • उनीहरूले विद्यालय शिक्षा विधेयकबाट 'पूर्ण छात्रवृत्ति' र 'गैरनाफामूलक' शब्द हटाउन माग गरेका छन्।
  • प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा विरोध जनाएका हुन्।

काठमाडौँ ।  निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौँ चक्रपथमा स्कुल बसको र्‍याली प्रदर्शन गरेका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौँ उपत्यकाको चक्रपथमा र्‍याली निकालेका हुन् ।

IMG-20250901-WA0032

चक्रपथको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको छ । विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । 

IMG-20250901-WA0034

शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिइरहेका छन् । केही दिनअघि पनि प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले सडकमा स्कुल बस निकालेर विरोध जनाएका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी

IMG-20250901-WA0036IMG-20250901-WA0038IMG-20250901-WA0044IMG-20250901-WA0046Private school protest_ (1)Private school protest_ (2)Private school protest_ (3)Private school protest_ (4)Private school protest_ (5)Private school protest_ (6)Private school protest_ (7)Private school protest_ (8)Private school protest_ (9)Private school protest_

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप