बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० जना घाइते

काठमाडौँ । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त दुर्घटनामा परेर ३० जना घाइते भएका छन् ।  महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दिप...