पलको ‘मोहर’ले कति कमायो ?
सोमबार, १६ भदौ २०८२, १४ : २२
काठमाडौंँ । साउन २३ गते शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मोहर’ अहिले चौथो सातामा प्रदर्शनरत छ । फिल्मले अहिलेसम्म ५ करोड ४२ लाख ग्रस कलेक्सन गरेको बताइन्छ ।
फिल्मका वितरक करण श्रेष्ठका अनुसार फिल्मको व्यापार अहिले पनि राम्रो छ । चलचित्र विकास बोर्डबाट भने फिल्मको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छैन ।
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको फिल्मलाई फिल्म मेकर्स प्रालिका लागि चुम्बन जंग शाहीले निर्माण गरेका हुन् । फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।
फिल्मले देउकी प्रथाको विषयलाई कथा बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण