नेपाल र साउदी अरेबियाबिच श्रम सम्झौता गर्ने निर्णय
सोमबार, १६ भदौ २०८२, १६ : ३९
काठमाडौँ । सरकारले साउदी अरेबियासँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले साउदी अरेबिया सरकारसँग श्रम सम्झौता गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सरकारको निर्णयसँगै अब दुई देशबीच समझदारी पत्रमा हस्ताक्षरका लागि श्रम मन्त्रालयले प्रक्रिया अघि बढाउने छ । सरकारले प्रयास गरेपनि लामो समयदेखि साउदी अरेबियासँग श्रम सम्झौता हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण