इम्बोस्डमा सरकारको हतार, नागरिकलाई मार (भिडियो)
सरकारले असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दैछ । सरकारले हतारमा इम्बोस्ड लागु गर्न खोजेको र शुल्क अत्याधिक भएको भन्दै चर्को आलोचना पनि भइरहेको छ । देशभर ६५ लाख सवारीसाधन दर्ता भएको तथ्याङ्क छ । तीमध्ये २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गर्ने सरकारको लक्ष्य छ ।
तर सर्वसाधारणले नै ‘नो इम्बोस्ड’ को ट्रेन्ड सामाजिक सञ्जालमा चलाइरहँदा सरकार दबाबमा परेको छ । इम्बोस्ड नम्बर जडान नगरेकै कारण कुनै जरिवाना नहुने बताउन थालेको छ । तर सवारीसाधनको दर्ता, नामसारी र नवीकरण नहुने भनेर घुमाउरो ढंगले चेतावनी पनि दिएको छ ।
यातायात व्यवसायीका संघ-संगठनले पनि इम्बोस्ड नम्बर प्लेट जडानको विरोध गरेका छन् । चौतर्फी विरोधका बाबजुद पनि सरकार इम्बोस्ड नम्बर प्लेट जडान कार्यान्वयनमा लगिछाल्ने हठमा देखिन्छ ।
इम्बोस्ड नम्बर प्लेटको शुल्क किन अन्य देशको तुलनामा महँगो भयो ? यही समयमा सरकार किन हतारियो ?
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण