शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

यस्तो छ मङ्गलबार विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, १७ भदौ २०८२, ०५ : ०२
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४० रुपैयाँ ८२ पैसा र बिक्री दर १४१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।
  • बैंकले आवश्यकता अनुसार विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ, र वाणिज्य बैंकको दर फरक हुन सक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । 

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ तीन पैसा र बिक्रीदर १६५  रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ४७ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.82 141.42
EUR  (European Euro) 1 165.03 165.73
GBP  (UK Pound Sterling) 1 190.47 191.28
CHF  (Swiss Franc) 1 176.03 176.78
AUD  (Australian Dollar) 1 92.32 92.71
CAD  (Canadian Dollar) 1 102.48 102.92
SGD  (Singapore Dollar) 1 109.72 110.19
JPY  (Japanese Yen) 10 9.57 9.61
CNY  (Chinese Yuan) 1 19.74 19.82
SAR  (Saudi Arabian Riyal) 1 37.53 37.69
QAR  (Qatari Riyal) 1 38.63 38.80
THB  (Thai Baht) 1 4.36 4.38
AED  (UAE Dirham) 1 38.34 38.50
MYR  (Malaysian Ringgit) 1 33.33 33.47
KRW  (South Korean Won) 100 10.11 10.15
SEK  (Swedish Kroner) 1 14.98 15.05
DKK  (Danish Kroner) 1 22.11 22.20
HKD  (Hong Kong Dollar) 1 18.06 18.14
KWD  (Kuwaity Dinar) 1 460.83 462.79
BHD  (Bahrain Dinar) 1 373.53 375.12
OMR  (Omani Rial) 1 365.78 367.34

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप