पर्यटन व्यवसायी सापकोटा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
मङ्गलबार, १७ भदौ २०८२, २२ : ३२
सारांश
- हिमालयन सोसिएल जर्नीका अध्यक्ष रामप्रसाद सापकोटा युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित भए।
- उनलाई थाइल्यान्डको बैंककमा आयोजित एक कार्यक्रममा पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको हो।
- सापकोटा धादिङ जिल्लाका हुन् र होटल, ट्राभल, हेलिकप्टर, हाइड्रोपावर व्यवसायका साथै समाजसेवामा पनि सक्रिय छन्।
काठमाडौँ । हिमालयन सोसिएल जर्नीका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटा युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित भएका छन ।
नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सोमबार थाइल्यान्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा आयोजित बिशेश कार्यक्रममा युएनआईपी थाइल्याण्ड अध्यक्ष डा। श्रीवान किङ्जुन भिक्षु डा राजु लामा पी कोन्दन कार्यक्रम संयोजक सरोज ओझा लगायतले नेपालको पर्यटन क्षेत्रमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै सापकोटालाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेका हुन्।
धादिङ जिल्लाको दुर्गम गाउँ त्रिपुरासुन्दरी ७, अचनेमा जन्मिएका सापकोटा होटल, ट्राभल, हेलिकप्टर ,हाइड्रोपावर व्यवसाय सँगसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण