फुटबल
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बङ्गलादेशको राष्ट्रिय टोली नेपाल आइपुग्यो
बुधबार, १८ भदौ २०८२, २३ : ०६
सारांश
- बंगलादेशको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ।
- एन्फाका प्रवक्ता सुरेश शाहले टोलीलाई विमानस्थलमा स्वागत गरे।
- नेपालले भदौ २१ र २४ गते दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
काठमाडौँ । नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बङ्गलादेशको राष्ट्रिय टोली नेपाल आइपुगेको छ ।
बङ्गलादेशको राष्ट्रिय टोलीलाई विमानस्थलमा एन्फाका प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन् ।
नेपालले भदौ २१ र २४ मा दशरथ रङ्गशालामा बङ्गलादेशसँग खेल्नेछ । दुवै खेल साँझ ५ः३० बजे सुरु हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण