शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
खेलकुद

एभरेस्ट भलिबल लिगको ट्रफी फेवाताल किनारमा (तस्बिरहरू)

बिहीबार, १९ भदौ २०८२, १० : २७
बिहीबार, १९ भदौ २०८२

काठमाडौँ । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको ट्रफी फेवाताल किनारमा अनावरण गरिएको छ । 

शुक्रबारदेखि पोखरामा सुरु हुने लिगको ट्रफी पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवाताल किनारमा अनावरण गरेका हुन् ।

1-valleyball trphy fewatal (4)

ट्रफी अनावरण कार्यक्रममा पोखरा निन्जाजका खेलाडीहरू पनि सहभागी भएका थिए । ट्रफीलाई तालबाराही मन्दिरमा लगेर पूजा पनि गरिएको थियो ।

2-valleyball trphy fewatal (1)3-valleyball trphy fewatal (5)5-valleyball trphy fewatal (3)6-valleyball trphy fewatal (6)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप