फोटो फिचर
अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाल आइपुगे, तस्बिरहरू
बिहीबार, १९ भदौ २०८२, २१ : ३६
काठमाडौँ । अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाल आइपुगेका छन् ।
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत सूचना अधिकारी अन्जन न्यौपानेका अनुसार २ महिला र १७ पुरुष गरी १९ जनालाई नेपाल पठाइएको हो ।
यसअघि अमेरिकाबाट विभिन्न चरणमा दुई सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन् ।







तस्बिरहरू : नेपाल फोटो लाईब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण