‘जेनजी’ केवल एक नाम नभएर ‘ब्रान्ड’ हो : दुर्गेश थापा
आइतबार, २२ भदौ २०८२, २० : ३७
काठमाडौँ । गायक तथा कलाकार दुर्गेश थापाले ‘जेनजी’ पुस्ताले गर्न लागेको प्रदर्शनलाई समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् ।
उनले आफ्नो फेसबुक पोस्ट मार्फत देशमा व्याप्त बेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाउने युवा पुस्ताको प्रशंसा गर्दै आफू पनि उनीहरूसँगै उभिएको बताएका हुन् ।
थापाले ‘जेनजी’ लाई केवल एक नाम नभएर ‘ब्रान्ड’ को संज्ञा दिएका छन् । उनले यो पुस्ताले देशमा परिवर्तनको क्रान्ति सुरु गरिसकेको भन्दै उनीहरूको कदमलाई सकारात्मक ऊर्जाका साथ समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण