फोटोफिचर
संसद् भवनको गेटमा आगजनी, तस्बिरहरू
सोमबार, २३ भदौ २०८२, १३ : ०२
काठमाडौँ । राजधानीको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ। सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा संसद् भवनको गेटस्थित दुई ठाउँमा आगजनी भएको प्रहरीले जनाएको छ ।
यस्तै प्रदर्शनकारीले गेटमा तोडफोड समेत गरेका छन् भने केही प्रदर्शनकारी संसद् भवनभित्रै प्रवेश समेत गरेका छन् ।
अहिले स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि बानेश्वर क्षेत्र तनावग्रस्त नै छ ।
_W1LPTahmPn.jpg)
_WmoG2xQWiP.jpg)
_bYuBEXdbtb.jpg)
_gg241chjcV.jpg)
_MInpKVvIfe.jpg)
_ydjPe8XXn8.jpg)
_ye1OaXjdVs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण