पोखरा । हेर्दा राम्रो, उपभोगमा साह्रै साँघुरो गण्डकी प्रदेश सभाको भवन अन्ततः नयाँ बन्ने भएको छ । यसअघिको कार्यकालमा विश्वकै उत्कृष्ट भवन बनाउने उद्देश्यले गरिएको डीपीआर प्रदेशको बजेटले नथेग्ने भएपछि...