पोखरामा जेनजीको प्रदर्शन : विद्यालय पोसाकमै सहभागी भए विद्यार्थीहरू
सोमबार, २३ भदौ २०८२, १३ : ०१
काठमाडौँ । जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा देशभर प्रदर्शन गर्दैछन् ।
पोखरामा भएको जेनजीको प्रदर्शनमा विद्यार्थीहरू विद्यालय पोसाकमै सहभागी भएका छन्।
आन्दोलनको उद्देश्य भ्रष्टहरूलाई जबाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उनीहरूको भनाई छ ।
_93slnboLFm.jpg)
_s1mtKt596U.jpg)
_56dZ6IkCdW.jpg)
_dNSRDW24WH.jpg)
_3oiyyEILk5.jpg)
_oHKEGnDZIL.jpg)
_Oj6jBoMx5S.jpg)
_rSGSE8CT4Y.jpg)
_v8Qik8hobj.jpg)
_dkTlt8LuLp.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण