जेनजी प्रदर्शन
वीरगञ्जमा गोली लागेर एक महिला घाइते
सोमबार, २३ भदौ २०८२, १६ : ४०
वीरगञ्ज । आपराधिक समूहले प्रहार गरेकाे गोली लागेर वीरगञ्जमा एक जना महिला घाइते भएकी छन् ।
डीएसपी किशोर लम्सालका अनुसार रजत जयन्ती चोकमा गोली लागेर साेमबार एक महिला घाइते भएकी हुन् ।
बायाँ गालामा गोली लागेर घाइते भएकी महिलालाई उपचारका लागि नारायणी अस्पतालमा लगिएको छ । ती महिलाको परिचय खुल्न बाँकी छ । (यसअघि समाचारमा अन्यथा भएकाेले सच्याइएकाे छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण