अपडेट
नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण खेल स्थगित
सोमबार, २३ भदौ २०८२, १९ : ३२
काठमाडौँ । नेपाल र बङ्गलादेशको मंगलबार हुने दोस्रो मैत्रीपूर्ण खेल स्थगित भएको छ ।
जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनलाई कारण देखाउँदै मैत्रीपूर्ण खेल स्थगित गरिएको अखिल नेपाल फुटबल सङ्घ(एन्फा) स्रोतले रातोवाटीलाई जानकारी दियो ।
आज जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा १७ जनाले ज्यान गुमाएका थिए ।
गत शनिबार भएको दुई टोलीबिचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण