युवासंघ नेपाल र वाईसिएलले आयोजना गरेको धान रोपाई कार्यक्रममा जे देखियो (फोटोफिचर)
शुक्रबार, १५ असार २०७५, १७ : ५९
भक्तपुर– असार १५ को अवसरमा आज युवा संघ नेपाल र वाइसिएल नेपालले धान रोपाई कार्यक्रमको आयोजना गरेको छ । भक्तपुरको सुर्यविनायक नगरपालिकाको सिपाडोलमा आयोजित
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल, युवासंघ र वाइसिएलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महासचिव पौडेलले स्थानीयवासी, युवासंघ र वाइसिएलका नेता–कार्यकर्तासँगै धान रोपेका थिए । भव्य रुपमा सम्पन्न रोपाई कार्यक्रममा पौडेलले खेत खन्ने ट्याक्टर समेत चलाएका थिए । तस्विरः कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण