शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

मङ्गलबार, २४ भदौ २०८२, ०५ : २५
मङ्गलबार, २४ भदौ २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १४०.९३ रुपैयाँ र बिक्री दर १४१.५३ रुपैयाँ निर्धारण गरिएको छ।
  • युरो, पाउन्ड स्टर्लिङ लगायतका अन्य मुद्राको पनि विनिमय दर तोकिएको छ।

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९३ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.93 141.53
EUR  (European Euro) 1 165.21 165.92
GBP  (UK Pound Sterling) 1 190.40 191.21
CHF  (Swiss Franc) 1 176.98 177.73
AUD  (Australian Dollar) 1 92.77 93.17
CAD  (Canadian Dollar) 1 101.95 102.38
SGD  (Singapore Dollar) 1 109.80 110.26
JPY  (Japanese Yen) 10 9.54 9.58
CNY  (Chinese Yuan) 1 19.76 19.85
SAR  (Saudi Arabian Riyal) 1 37.56 37.72
QAR  (Qatari Riyal) 1 38.67 38.83
THB  (Thai Baht) 1 4.42 4.44
AED  (UAE Dirham) 1 38.37 38.53
MYR  (Malaysian Ringgit) 1 33.39 33.53
KRW  (South Korean Won) 100 10.14 10.18
SEK  (Swedish Kroner) 1 15.01 15.07
DKK  (Danish Kroner) 1 22.13 22.22
HKD  (Hong Kong Dollar) 1 18.09 18.16
KWD  (Kuwaity Dinar) 1 461.37 463.33
BHD  (Bahrain Dinar) 1 373.82 375.42
OMR  (Omani Rial) 1 366.06 367.62

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप