जेनजी प्रदर्शन : मनहरिमा टायर बालियो, राजमार्ग बन्द
मङ्गलबार, २४ भदौ २०८२, १० : १६
सारांश
- मकवानपुरको मनहरिमा जेनजी पुस्ताको आन्दोलनको समर्थनमा टायर बालेर विरोध प्रदर्शन गरियो।
- मनहरी बजार क्षेत्रमा जेन जी सहित युवाहरूले टायर बालेर प्रदर्शन गरेका थिए।
- प्रदर्शनकारीहरूले सडकमा टायर बाल्नुका साथै महेन्द्र राजमार्ग समेत अवरुद्ध पारे।
काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनको समर्थनमा मकवानपुरको मनहरिमा टायर बालेर विरोध प्रदर्शन गरिएको छ ।
मनहरी गाउँपालिका स्थित मनहरि बजार क्षेत्रमा जेन जी सहित युवाहरूले टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रर्दशनकारीहरुले सडकमा टायर बाल्नुको साथै राजमार्ग समेत अवरुद्ध पारिएको छ । मनहरि बजार क्षेत्रबाट जाने महेन्द्र राजमार्ग अवरुद्ध पार्दै जेन जी पुस्ताको विरोधमा समर्थन जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण