त्रिवि शिक्षणमा उपचाररत युवामध्ये दुईको अवस्था गम्भीर
मङ्गलबार, २४ भदौ २०८२, १० : ४५
काठमाडौँ । जेनजी युवाहरूले गरेको आन्दोलनका क्रममा घाइते भएकामध्ये २५ जना त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
जसमध्ये दुई जना अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्याराले बताए । घाइते भएका मध्ये ६ जनालाई शल्यक्रिया गर्ने तयारी गरिरहेको उनको भनाइ छ ।
जसमा एक जनालाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरिएको छ ।
उपचाररत बिरामी १६ वर्षदेखि ३२ वर्षका युवा रहेको सूचना अधिकारी रोस्याराले बताए । अस्पतालमा सोमबार घाइते एक जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण