अपडेट
निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा तोडफोड
मङ्गलबार, २४ भदौ २०८२, ११ : १६
सारांश
- प्रदर्शनकारीहरूले पूर्व गृहमन्त्री रमेश लेखकको काठमाडौंस्थित घरमा तोडफोड गरेका छन्।
- नयाँ बानेश्वर र इटहरीमा भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि लेखकले राजीनामा दिएका थिए।
- पत्रकार रोशन दानीका अनुसार, प्रदर्शनकारीहरूले लेखकको घरमा तोडफोड र आगजनीको प्रयास गरेका थिए।
काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । नैकाप स्थित लेखकको घरमा तोडफोड र आगजनी प्रयास भएको प्रदर्शनस्थलमा रहेका पत्रकार रोशन दानीले रातोपाटीलाई बताए ।
उनले भने, ‘अहिले प्रदर्शनकारीहरूले घरमा तोडफोड गरिरहेका छन् ।’ काठमाडौँको नयाँ बानेश्वर र इटहरीमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि लेखकले सोमबार राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण