हेटौँडा उपमहानगरपालिका र लोकसेवा आयोग हेटौँडाको कार्यालयमा तोडफोड
मङ्गलबार, २४ भदौ २०८२, १२ : १७
हेटौँडा । हेटौँडा उपमहानगरपालिका, लोक सेवा आयोग हेटौँडाको कार्यालयमा प्रदर्शनकारीहरुले तोडफोड गरेका छन् ।
त्यस्तै बागमती प्रदेश प्रमुख सचिवको निवास र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि तोडफोड गरेका छन् । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण